बाल दिवस
2080-09-15
Dhaneshwar
पानस साकोसको सामाजिक उत्तदयित्व अन्तर्गत ५९ औं राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा धनेश्वर स्थित धनेश्वर महादेव प्रा.वि. मा अध्यनरत विध्यार्थी भाइबहिनिहरुको पढाईमा टेवा पुग्ने उद्देश्यले विभिन्न शैक्षिक सामाग्रीहरु मिति २०८० साल भाद्र २९ गते शुक्रबार स्कुल व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक ज्युलाइ हस्तान्तरण गरियो।
English
Nepali